Urgent sell
2021-06-11 18:05 Real estate Kathmandu 356 views Location: Kathmandu
Price: ₨ --
एक तलाकै मुल्यमा दुई तलाको घर बिक्रिमा
#लोकेस गोठाटार पानी ट्यान्की नजिकै
#बाटो 10 फिट
#जग्गा पौने तीन आना
#पिलर 9/12
#घर निर्माण एक तला भुकम्प अअगाडी माथिलो तला दुई बर्ष भो
#गाडी पार्किङ भएको
#ढल भएको # पानीको राम्रो सुविधा भएको
#मोडा दक्षिण
Additional Details
Size जग्गा पौने तीन आना
Rooms 7
Furnished Yes
Building Type House
Parking Yes