Alll mobile exchange , sel , repair
2021-07-02 17:20 Mobiles & Tablets Kathmandu 1.1K views Location: Kathmandu
Price: ₨ --
अब समस्त ग्राहकहरूको गुनासो ध्यानमा राख्दै
हामो मोबाइल पसल " Panchakanya Mobile Pasal" ले यहाँहरूको मोबाइल Exchange मात्र होइन किन्ने व्यवस्था पनि राखेको छ
Exchange गर्ने इच्छुक ग्राहकले Exchange गर्न सक्नुहुनेछ भने बेच्न चहाने ग्राहक महानुभावहरूले आफ्नो मोबाइल सेट उचित मूल्याङ्कन सहित बेच्न सक्नुहुनेछ
मोबाइल सेट बेच्न र Exchange गर्न चहानुहुने ग्राहकहरूले आफूले मोबाइल किन्दा उपलब्ध Bill, Warranty card, Imei Box र Accessories हरू साथमा अनिवार्य रूपमा ल्याउनु पर्ने छ
# ग्राहकको सेवा नै हाम्रो सन्तुष्टि हो#
# Panchakanya Mobile Pasal
आवश्यक सामान चाहिएमा हामीलाई सम्झिनुहोला
PANCHKANYA MOBILE PASAL
Kalanki mandhir near NEPALAYE COLLAGE.

Additional Details
Condition Like New
Year Of Purchase* 2020
Mobile brand Allview